लमजुङ्को भोलटार घर बताउने मानशिक सम्तुलन घुमेको बर्ष ३२ को लोक माया तामाङ् नाम बताउने महिला काभ्रेको रोशी गाउपालिका वडा नम्बर ९  मंगलटार स्थित बि पी राजमार्ग लामा होटल, बुद्द बजारमा भेटिएको वडा सदस्य कांछमान लामाले बताए ।

सबैले घर सम्म पुरयाउन संपर्क गरेर सहयोग पुर्याइदिनु होला ।


तपाईको प्रतिक्रिया