सल्ले – ‘कम्तिमा बर्षमा एक पटक भएपनि जेष्ठ नागरिकहरुसँग दुखसुखका कुरा सुन्न उहाँहरुलाई हरेक बर्ष सम्मान गर्छाै’ भुम्लु गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले भने ।

काभ्रेको भुम्लु गाँउपालिकाले हरेक बर्ष वडा नं १ देखि १०९ सम्मका सामाजिक सुरक्षा भत्ता खाने जेष्ठ नागरिकहरुलाई सम्मानसँगै उनीहरुको दैनिक जीवनमा आवश्यक रहेको सामाग्री वितरण गर्ने गरेको छ ।

भुम्लु गाँउपालिका वडा नं ५ सल्लेमा मंगलवार वडाले गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरको सरकारले उपलब्ध गराउने भत्तासँगै गाँउपालिकाको आन्तरिक स्रोतवाट समेत हरेक बर्ष जेष्ठ नागरिकहरुलाई आवश्यक रहेको सामाग्री हस्तान्तरण गरेको हो ।


तपाईको प्रतिक्रिया