काभ्रेपलाञ्चोक – अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट अन्तर्गत सरकारले स्थानीय तहहरुलाई ३ अरब ४६ करोड १२ लाख विनियोजन गरेको छ ।

जसमध्य काभ्रेमा वित्तीय समानीकरण तफ १ अरब ५५ करोड ६२ लाख र सशर्त अनुदान तर्फ १ अरब ९० करोड ६२ लाख बजेट रकम विनियोजन गरिएको छ । काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका गरि जम्मा १३ वटा स्थानीय तहमा बजेट कती आएको छ हेर्नुहोस् :

बनेपा नगरपालिका :
वित्तीय समानीकरण तर्फः १६ करोड ४३ लाख
सशर्त अनुदान तर्फः २३ करोड १३ लाख
जम्माः ३९ करोड ५६ लाख

धुलिखेल नगरपालिका :
वित्तीय समानीकरण तर्फ १२ करोड ७ हजार
सशर्त अनुदान तर्फ २१ करोड २१ लाख
जम्माः ३३ करोड २८ लाख

नमोबुद्ध नगरपालिका :
वित्तीय समानीकरण तर्फ १० करोड ७३ लाख
सशर्त अनुदान तर्फ १८ करोड २२ लाख
जम्माः २८ करोड ९५ लाख

पनौति नगरपालिका :
वित्तिय समानीकरण तर्फ १४ करोड ४२ लाख
सशर्त अनुदान तर्फ २२ करोड ११ लाख
जम्मा ३६ करोड ५३ लाख

पाँचखाल नगरपालिका :
वित्तिय समानीकरण तर्फ १२ करोड ८० लाख
सशर्त अनुदान तर्फ १८ करोड २९ लाख
जम्माः ३१ करोड ९ हजार

मण्डनदेउपुर नगरपालिका :
वित्तीय समानीकरण तर्फः ११ करोड ५९ लाख
सशर्त अनुदान तर्फः १७ करोड ६ हजार
जम्माः २८ करोड ६५ लाख

बेथानचोक गाउँपालिका :
बित्तिय समानिकरणतर्फ ७ करोड ६२ लाख
सशर्त अनुदानतर्फ १२ करोड ७६ लाख
जम्मा २० करोड ३८ लाख

भुम्लु गाउँपालिका :
बित्तिय समानिकरण तर्फ ८ करोड १० लाख
सशर्त अनुदान तर्फ १४ करोड ७३ लाख
जम्मा २२ करोड ८३ लाख

चौंरी देउराली गाउँपालिका :
बित्तिय समानिकरणतर्फ ८ करोड अठहत्तर लाख
सशर्त अनुदानतर्फ १९ करोड ९२ लाख
जम्मा २८ करोड सत्तरी लाख

खानिखोला गाउँपालिका :
बित्तीय समानिकरणतर्फ ७ करोड ११ लाख
सशर्त अनुदानतर्फ ८ करोड ९१ लाख
जम्मा १६ करोड २ लाख

तेमाल गाउँपालिका :
बित्तिय समानिकरणतर्फ ९ करोड ९ लाख
सशर्त अनुदानतर्फ १४ करोड ३९ लाख
जम्मा २३ करोड ४८ लाख

महाभारत गाउँपालिका :
बित्तिय समानिकरण तर्फ ७ करोड ७५ लाख।
सशर्त अनुदानतर्फ १० करोड ४९ लाख
जम्मा १८ करोड २४ लाख

रोशी गाउँपालिका :
बित्तिय समानिकरण तर्फ १० करोड २८ लाख
सशर्त अनुदानतर्फ २० करोड ३ लाख
जम्मा ३० करोड ३१ लाख

बजेट :


तपाईको प्रतिक्रिया