अहिलेसम्म विदेशमा छापिदै आएका नेपाली १, ५, २०, ५०, १००, ५०० र १००० का नोट र आवश्यकता अनुसार २५ र २५० का नोट अब नेपालको काभ्रे जिल्लामा स्थापना गरिने सेकुरिटीप्रेसमा छापिने छ ।

अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते गरेको बजेट भाषणका अनुसार सरकारले फ्रान्सबाट रु २७ अर्बमा यो सुरक्षीत प्रेस खरीदगरी काभ्रेको बनेपा र पनौतीको बीचमा रहेको आइटि पार्कमा स्थापना गर्ने सरकारको योजना रहेको बजेट भाषणमा बताइएको छ ।


तपाईको प्रतिक्रिया