काठमाण्डौ – सरकारले काठमाण्डौको मूलपानीमा रहेको क्रिकेट रंगशालाको विकासका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बुधबार संघीय संसदमा पेस गरेको बजेटमा क्रिकेट खेललाई सरकारले यस वर्ष क्रिकेट खेल विकासका लागि प्राथमिकता दिएको उल्लेख छ ।


तपाईको प्रतिक्रिया