काठमाण्डाै – सरकारले भूकम्प पछिको पुननिर्माणको लागि सरकारले १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

यसमध्ये ५८ अर्ब ७३ करोड निजी आवास पुननिर्माणको लागि र धरहराको लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । छुट भएका लाभग्राही पनि पहिचान गरेर आउँदो आर्थिक वर्षभित्र निजी आवास पुननिर्माण सक्ने सरकारको दावी छ ।


तपाईको प्रतिक्रिया