द सोनिका सो मार्फत आफ्नो आकर्षक आवाज र बिभिन्न खाले प्रश्नका ओईरो गर्ने सोनिकाले भिडियो मार्फत बिहे गर्ने केटा खोज्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

आफ्नी आमासंग कुरा गर्दै केटा खोज्न भनेकी सोनिकाले कमेण्टमा समेत फोन नंम्बर दिएर सार्वजनिक रुपमै प्रस्तावको लागी आग्रह गरेकी छन।केटा पनि आंफै पाल्ने र घरज्वाई राख्ने सम्मका कुरा सोनिकाले गरेकी छन ।

पुरा भिडियो हेर्नुहोस् :


तपाईको प्रतिक्रिया