काभ्रे – काभ्रेमा भूकम्पको धक्का महसुश भएको छ ।

बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्प कहाँ र कति रिक्टर स्केलको गयो भन्नेबारे जानकारी आउने क्रममा रहेको छ । काभ्रे लगाएतका आसपासको जिल्लामा भुकम्पको धक्का महसुस भएको सामाजिक सन्जालमा देखिरहेका छौ ।


तपाईको प्रतिक्रिया