सुमधुर स्वरसँगै मौलिक कलाकी धनी सांगीतिक बजारमा सबैले रुचाइएकी साथै चर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल बाट थप लोकप्रियता कमाउन सफल बहुचर्चित गायिका बर्ता गन्धर्वको लय तथा स्वरमा सजिएको “भोजपुर डबली” गीत सार्वजनिक भएको छ ।

स्टुडियो किङ नामको युट्यूब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा सिबो विजय राइले शब्द सृजना गरेका छन भने मनोज सङ्सोन राइले एरेन्ज राजु कार्कीले मिक्स गरेका छन साथै जस्केलो कृयशनले भिडियो निर्माण गरेको छ ।

भिडियो हेर्नुहोस :


तपाईको प्रतिक्रिया