सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं ९ (साबिक भोटसिपा ४) छापडाँडा निवासी वर्ष ३६ को पुर्णमान तामाङलाई अत्यन्तै जटिल Guillair Barre Syndrome (GBS) रोगबाट ग्रसित भइ हाल माहाराजगन्ज शिक्षण अस्पतालमा उपचाररत छन ।

उनलाइ दैनिक १,३०,००० रुपैया उपचार खर्च लाग्ने गरेको छ। हाल तामाङलाई ICU, भेन्टिलेटरमा राखेर उपचार गरिदैआइरहेता पनि लामो समय सम्म उपचार गर्नु पर्ने र निजको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकोले सहयोगि मन हुने हजुरहरु जो कोहिले पनि सहयोगका लागि सौगात तामाङको नाममा रहेको जनता बैंक बानेश्वर शाखाको खाता नं : 111104031516501 को खतामा रकम जम्मा गरि जीवन बचाइदिनु हुन हार्दिक अपिल गर्दछौं।

निजको सहयोगका निमित्त २०७६/०१/०१ सम्म भोटसिपा एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. मा रु १३,६५५|-रुपैयाँ मात्र जम्मा भएको छ।

थप जानकारीको लागि बिरामीको (भाइ) सौगात तामाङ ९८४१११७१९४ स्थानिय अजय पुर्कुटी ९८१००४६९५३

#सेवा_नै_धर्म_हो ।


तपाईको प्रतिक्रिया