काठमाडौं – मलेसियामा यही अप्रिल १० देखि १८ तारिखसम्म हुने आईसीसी यू–१९ विश्वकपको एसिया क्षेत्र छनोट  नजिकिदै गर्दा नेपाली टिम अभ्यासमा व्यस्त छ ।

नेपाली क्रिकेट टिमको उत्साह प्रतियोगिता आउनुभन्दा पनि विश्वकपमा छनोट हुने विश्वासले बढेको छ । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, यूएई, सिंगापुर, कुवेत र ओमान रहेका छन् । पहिलो पटक रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप छनोट खेल्दै गरेको नेपालले विश्वकप यात्रा पार गर्ला ?

हेर्नुहोस् तस्वीर

तस्वीर सौजन्य : रमन शिवाकोटी


तपाईको प्रतिक्रिया