नुवाकोट – विदुर नगरपालिका वडा नं २ को दम्कीमा बुधबार राती ट्याक्टरको ठक्करबाट एक जना घाइते भएका छन ।

घाइते हुनेमा विदुर नगरपालिका वडा नं २ का ५९ वर्षिय श्रीकृष्ण पण्डित छन ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरले बताए ।


तपाईको प्रतिक्रिया