नेपाली लोक संगित बजारमा नयाँ लोक दोहोरी “चरि मैना” आम दर्शकमाझ आएको छ । चर्चित लोक दोहोरी गायिका गितादेवी र बिवेक चौलागाईको स्वरमा रहेको उक्त गितलाई डि.ए.आर मुभिजले आफ्नो युटुव च्यानलबाट सार्वजनिक गरेको हो ।

नारायण दंगालको पहिलो प्रस्तुतिको रुपमा बजारमा आएको उक्त लोक दोहोरि गितमा संगित तथा शब्द गायक विवेक चौलागाई स्वंमको रहेको छ । गितको म्युजिक भिडियोमानृत्य निर्देशन सन्जिव ठकुरिले गरेका छन् भने गितमा संजिव ठकुरी स्वंम र आयुषमा कार्किलाई देख्न सकिने छ ।

क्यामेराम्यान टंक के.सी, ग्राफर विषेश मर्हजन, मेकअप रेखा के.सी, रहेको उक्त गितमा कला राजाराम गौतमको रहेको छ ।
यो गित संगै डि.ए.आर मुभिजले नारायण दंगालकै प्रस्तुतिमा अलग तर वास्तविक कथामा आधारित नयाँ गित “जालमा फसायौ” बजारमा ल्याउने तयारी गरिरहेको निर्देशक प्रभावन जे ले जानकारी दिए ।

गितको भिडियो लिंक तल दिईएको छ । 


तपाईको प्रतिक्रिया