मेष राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृष राशिः मित्र सुख, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुनेछ ।

मिथुन राशिः श्रीवृद्धि, प्रिय लाभका साथै रमाइलो दिन रहनेछ ।

कर्कट राशिः कार्य अवरोध, मित्र हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ ।

सिंह राशिः आय बढ्ने, द्रव्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

कन्या राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

तुला राशिः पराक्रम बढ्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः शत्रु सबल रहनेछन्, आर्थिक अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।

धनु राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

मकर राशिः सामाजिक कार्यमा रुचि जाग्नेछ, द्रव्य लाभका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

कुम्भ राशिः कार्य लाभ, श्रीवृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

मीन राशिः खर्चमा वृद्धि हुनेछ, कार्य व्यवधानका साथै स्वास्थ्यमा अस्थिरता रहनेछ ।


तपाईको प्रतिक्रिया