मेष राशिः कान्तिवृद्धि हुनेछ, मित्र लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

वृष राशिः व्यवसायमा सफलता मिल्नेछ, आय बढ्नुका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

मिथुन राशिः मीष्ठान्न प्राप्तिको योग छ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन्, खर्च बढ्नुका साथै दिन संघर्षमय रहने देखिन्छ ।

सिंह राशिः मनमा प्रशन्नता रहनेछ, विद्या लाभका साथै कार्यमा उन्नति हुनेछ ।

कन्या राशिः व्यवसायमा सफलता मिल्नेछ, धन प्राप्तिका साथै दिन प्रेमिल रहनेछ ।

तुला राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ, मित्र लाभका साथै अध्ययनमा मन जानेछ ।

वृश्चिक राशिः कार्यमा अवरोध रहनेछ, मित्र हानिका साथै आर्थिक अस्थिरता रहनसक्ने देखिन्छ ।

धनु राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

मकर राशिः पराक्रम बढ्नेछ, श्रीवृद्धिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

कुम्भ राशिः द्रव्यलाभ, आर्थिक उन्नतिका साथै धातुजन्य वस्तुबाट लाभ हुनेछ ।

मीन राशिः कार्यमा अवरोध रहनेछ, स्वास्थ्यमा प्रतिकूलताका साथै मनमा अस्थिरता रहने देखिन्छ ।


तपाईको प्रतिक्रिया