काठमाडौं : हामीले जहिले पनिमहिला माथि ज्यादति भयो भन्ने पनि सुनेकै हो, पुरुषले पुरुषलाई बलत्कार गरेको घटना भनेको कुरा सुन्दा निकै आश्चर्य लाग्न सक्छ,  तर आज त्यही कुरा बास्तविक रुपमा भएको छ ।

केही समय अगाडि जिवन सिल्वाल माथी भएको अपराधको बारेमा कहालिलाग्दो अन्तवार्ता “द सोनिका सो” नामक एक युटुव अन्तवार्ता मार्फत सार्वजनिक भएको छ ।

आफुलाई विभिन्न खालको दुर्व्यवहार भएको, सहन नसक्ने घटना घटेको विषयमा बारेमा मिडियामा बाहिरिन बाध्य भएको छ । आफु तेस्रो लिङगी भएका कारणले दिपेन्द्र शाहले बालबालिका तथा अन्य ब्याक्तिलाई समेत त्यस किसिमको ब्यावहार गर्ने गरेको खुलासा भएको छ । स्वास्थ्य कर्मिबाट आफु निकै पिडित भएको बताएका हुन ।

पुरा भिडियो हेर्न तलको लिंक खोल्नुहोस

https://www.youtube.com/watch?v=LWjVTUQjblk&feature=youtu.be&fbclid=IwAR0ag5LCSoAmD-I9e3ekeM4ZS8YMymBPF7T8dI6LQ2GSy4r0zk602bgdAc4


तपाईको प्रतिक्रिया