धुलिखेल – काभ्रेका विभिन्न स्थानमा भारी हिमपात भएको छ । जिल्लाको धुलिखेल, बेथानचोक, तेमाल लगायतका उच्च पहाडी भाग बाक्लो मात्रामा हिँउ जमेको छ ।

विशेषगरी धुलिखेल नगरपालिका र बेथानचोक गाउँपालिकामा धेरैमात्रमा हिउँ परेको छ । यहाँ केहीदिन अघिबाट निरन्तर वर्षा भएको स्थानीयले बताएका छन् । हिमपात भएसँगै स्थानीय तथा बाह्यपर्यटकहरु यहाँको मनोरम दृष्यलाई नियाल्न आईपुगेका छन् ।

यस क्षेत्रमा डेढ दशकपछि काभ्रेकै हिमपात भएको हो ।

(फोटो फिचर)


तपाईको प्रतिक्रिया