राजनीति सबै
काभ्रे । एकीकृत समाजवादी काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । बनेपा स्थित जिल्ला पार्टी कार्यालयमा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अधिवेशनबाट निर्वाचित पदाकारी तथा सदस्यहरुलाई सपथ खुवाएका हुन् । सपथग्रह समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी संगठनल...