• सौगात नजराना, काभ्रे

जुनदिन,
मैले गरेको प्रेमको बदलामा
मेरै अन्त्यष्टीको लागि
पठाएकी थिई उस्ले,
उस्का यादहरुको मलामी
त्यही दिनदेखि,
भएको हुँ म,
प्रेमी बाट महाप्रेमी ।।


तपाईको प्रतिक्रिया