काठमाडौँ – प्रथम एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौँको ठमेल स्थित छायाँ सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोकृष्ट पाँचमा पर्न सफल भएकाहरु मध्येबाट उत्कृष्ट सष्टा सर्जक छानिएका थिए ।

कार्यक्रममा सम्मानिय पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । “म दुखिको आँशु” गीतबाट प्रथम एपिक नेपाल म्युजिक अवार्ड हात पार्न सफल भएका हुन गायक सन्जय फाउड्फिल्डर लोक गीत संगीतको क्षेत्रमा आफुले यसरी सफलता हासिल गर्दा ज्यादै खुशी भएको कुरा जानकारी गराउँदै पर्देशमा रहेका लोक तथा दोहोरि गायक सन्जय फाउड्फिल्डरले लोक दोहोरि गीत “म दुखिको आँशु गीतबाट बर्षको उत्कृष्ट गायकको जुरि अवाड हात पार्न सफल भएका छन ।


तपाईको प्रतिक्रिया