
काठमाडौँ – आफ्नी छोरी बलात्कृत भईन् त्यहा माथि समाजबाटै बहिस्कार हुनु पर्यो भन्दै रुँदै मिडियामा आएकी छिन् आछामकी रत्ना खड्का । बि.सं ०७३ मंसिरमा छिमेकमै बस्ने एक बालकले आफ्नी नाबालक छोरीलाई बलात्कार गरेको र आफुले त्यस बारे आफुले आवाज उठाउदा आँफै घर र समाजबाटै अपहेलित हुनुको साथै बहिस्कार समेत् हुनु परेको पिडा सुनाउछिन पीडितकी आमा रत्ना ।
अछामबाट न्याय माग्दै आएकी रत्नालाई साबित्रिले अधिकार र बलत्कारीलाई सजाय दिलाउने आश्वाशन् दिएकी छिन् महिला अधिकारकर्मि साबित्री सुबेदिले । के उनले न्याय पाउलिन् ? उनको पिडा के कस्ता छन् जान्नका लागि हेर्नुस् भिडियो :
https://youtu.be/_NQJrGEyQtY