काठमाडौँ – नेपाली चलचित्र नाई नभन्नु ल ५ को “बालपनको उमेर” बोलको गीत गाउने बाल गायिका समिक्षा अघिकारी यति बेला काठमाडौँमा छिन् । उनलाई संगीतकार बसन्त सापकोटाले उनको स्थायि घर पोरखाबाट नयाँ गीत रेकर्ड गराउन काठमाडौँ ल्याएका हुन् ।

त्यसैक्रममा उनले दोस्रो गीत पनि रेकर्ड गाएकी छिन् । बुधबार राजधानी स्थित एक स्टुडियोबाट उनले आफ्नो दोस्रो गीत गाएर सुनाएकी हुन् ।
हेर्नुहोस् उनको दोस्रो गीत

 


तपाईको प्रतिक्रिया