काठमाडौं – कलाकार भनेको देशका गहाना हुन् । कलाकारहरुमाथि धेरैको नजर परेको हुन्छ । उनीहरुको फ्यान(फलोअर्स पनि धेरै हुन्छन् । उनीहरुको स्टाइल कपि गर्ने र उनीहरुको गतिविधिलाई पछ्याउनेको सङ्ख्यामा कमि हुन्न ।

कलाकारको विविध गतिबिधीबारे जनकारी राख्न अहिले सजिलो छ । सामाजिक सञ्जालमा फलो गरेपछि उनीहरुको हरेक गतिबिधि दर्शक जनकार हुन्छन् । कलाकारले आफ्नो गतिबिधि फेसबुक वा इन्स्टाग्राममा हलिरहेका हुन्छन् । त्यो कुरा उनीहरुलाई फलो गरेका हरेक दर्शकलले थाहा पाउनेछन् वा हेर्न पाउनेछन् । आज हामी यहाँ कलाकारको फेसबुक फलोअर्स कति छन् भन्ने विषयमा चर्चा गर्दैछौं ।


तपाईको प्रतिक्रिया