काभ्रेपलाचोव्क : पछिल्लो समय सबैको लोकप्रिय भिजे तथा हट मोडल सोनिका रोकाया अभिनित म्युजिक भिडियो ‘ओइ सुन’ बोलको गीत सार्वजनिक भएको छ ।

शिव थापामगरको आवाजमा रहेको गीतमा हट-हट मोडल सोनियाको दमदार अभिनय रहेको छ । गीतमा शिव थापामगरको आवाज रहेको छ भने उनकै शब्द तथा सङ्गीत सङ्गीत र देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।

गीतमा अजय रेग्मीको छायाङ्कन, ओम प्रसाईँको सम्पादन, नेत्र किराँतीको निर्देशन, काजिश श्रेष्ठको कोरियोग्राफी रहेको छ। ओइ सुन गीतमा सोनिका रोकाया, राज कृष्ण र निकेशको फिचरिङ रहेको छ।

हेर्नुस् भिडियो :-


तपाईको प्रतिक्रिया