काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात बर्षअघिको आफ्नै फैसला उल्टाएर दुइजनालाई सफाई दिएको छ ।

न्यायाधीशहरु शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पुर्ण इजलासले झुटा विवरण र कागजावतका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर मएकामध्ये दुईजनालाई बिहीबार सफाई
दिएको हो ।

सफाई पाउनेमा कृषि विकास बैंकका तत्कालीन कर्मचारीद्धय मीनबहादुर जिसी र गोविन्दप्रसाद जोशी छन् ।

नागरिक दैनिकमा यो खबर छ ।


तपाईको प्रतिक्रिया