काठमाडौँ – नेपालको चर्चित रियालिटी सो द भ्वाईस अफ नेपालका बीजेता सिडि बिजय अधिकारी सोमबार नेपाल फर्किएका छन् । कतारमा सम्पन्न भएको फाईनल प्रतिस्पर्धामा सहभागी भएर उनी नेपाल फर्किएका हुन् । उनीसँगै अन्य उत्कृष्ट सहभागी पनि नेपाल फर्किएका छन् ।

द भ्यवाईका बिजेतालाई स्वागत गर्न विमानस्थलमा भिड लागेको थियो । पत्रकार तथा उनका आफन्त उनलाई स्वागत गर्न विमानस्थल सम्मै पुगेका थिए ।
भिडियो सहित


तपाईको प्रतिक्रिया