काठमाडौँ – नेपालको चर्चित रियालिटी शो टीभीएस अपाचे दि भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले शुक्रबार कतारको दोहामा सम्पन्न भएको छ । ‘द भ्वाइस अफ नेपाल’ को पहिलो ट्याग सिडी विजय अधिकारीले प्राप्त गरेका छन् । पहिलो ‘द भ्वाइस अफ नेपाल’ को घोषणा लोकप्रिय हाँस्यकलाकार जोडि सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले गरेका हुन् ।
त्यस्तै आफ्नो प्रस्तुतीका लागि मोडल रश्मि तामाङ्ग पनि कतारमा पुगेकी थिइन् तर त्यहाँ अपमान भएको व्यक्त गरेकी छिन् । उनले मिडियामा आक्रोश व्यक्त गर्दै भनेकी छिन् म नाच्न नपाएर गएको थिइन म व्यस्तताको बाबजुत पनि गएको थिँए ।
हेनुृहोस् उनीसँग गरिएको कुराकानी


तपाईको प्रतिक्रिया