काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भएका आफुलाई तान्त्रिक ज्योतिष हरी शर्माले नेपाल आईडलका चार प्रतिस्पर्धीबारे को हुन्छ नेपाल आईडल भनेका छन् ।

उनले केहि समय अगाडी चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा सहभागीता जनाएकी मिस नेपाल श्रृंखला खतिवडाल सेकेण्ड रनरअफ बन्ने दाबी गरेका थिए । उनले गरेको दाबी लगत सावित भएपछि उनको व्यापक आलोचना भइरहेको छ ।

त्यस्तै उनले नेपालमा फेरि राजा आउने योग पनि रहेको ठोकुवा गरेका छन् । त्यस्तै निर्मलाको हत्यारा पत्ता नलाग्ने घोषणा समेत गरेका छन् ।

भिडियो सहित


तपाईको प्रतिक्रिया