काठमाडौँ – पछिल्लो समय सामाजिक सञ्जाल युट्युब, फेसबुक जताततै भाईरल बनेकी मुना मगरको मेघसँग पहिलो गीत रेकर्ड भएको छ । सोमबार उनले मुढामा बसेर भएपनि गीत रेकर्ड गराएकी हुन् ।


“लाहुरे दाईको बैना” बोलको गीत उनी र मेघ भएर गाएका हुन् । सोहीक्रममा उनीसँग कुरा गर्दा उनलाई फ्यानहरुले बिहे गरौँ भनेर निकै नै सताउने गरेको बताएकी छिन् ।
हेरौँ उनीसँग गरिएको कुराकानी


तपाईको प्रतिक्रिया