काठमाडौँ – नेपालको लोकप्रिय टेलिसिरियल ‘भद्रगोल’ प्राय सम्पुर्ण दशकको मन मुटुमा बस्न सफल छ साथै त्यसभित्रका कलाकारहरुलाई सबैले मन पराईरहेका छन् ।

उक्त टेलिसिरीयलमा ज्रिगीको प्रेमिकाको रुपमा रक्षा रहेकी छिन् तर गायक प्रकाश कटुवालको जिउ लागेन बोलको गीतमा रक्षा बले अर्थात सागर लम्सालको जोडिको रुपमा देखिएकी छन् । जिग्रीलाई छाडेर रक्षा बलेसंग कम्मर मर्काएकी छिन् ।
हेर्नुहोस् भिडियो :


तपाईको प्रतिक्रिया