काठमाडौँ – न्यायधिसकी श्रीमतीले न्यायाधिश प्रकाशमान सिंह राउतले आफुलाई चरम हिंसा दिएको आरोप लगाएकी छिन् । आफुलाई बच्चा चहिएको तर उनले भोली भोली भन्दै टार्दै आएको र श्रीमान श्रीमती भएरपनि श्रीमान श्रीमतीमा हुनुपर्ने सम्बन्ध नरहेको पनि खुलासा गरेकी छिन् ।

सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउतले आफुलाई २२ दिनसम्म जेलमा थुनेको ललिता राउतले आरोप लगाएकी छन् । आफुले डिबोस नगरेमा २२ बर्ष सम्म जेल हाल्ने सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउत धम्कि दिएको उनकी श्रीमती ललिता राउतले बताए ।

न्यायाधिशकी श्रीमतीर उनका माइतिपक्षसँग गरिएको कुराकानी हेर्नुहोस् भिडियो


तपाईको प्रतिक्रिया