धुलिखेल । काभ्रेको रोशी गाउँपालिका-११मा मोटरसाइकल दुर्घटना हुदा एक जनामो मृत्यु भएको छ ।

काठमण्डौ बार्ट पुर्व तर्फ जादैगरेको बा ९४ प ५५७६ नम्बरको मोटरसाइकल बिपिराजमार्गको पिप्लेमा अनियन्त्रित भइ सडकबाट २० मिटर तल रोशी खोलामा पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मोटरसाइकल चालक देवराज खत्रीको धुलिखेलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


तपाईको प्रतिक्रिया