काठमाडौँ – न्यायाधिश प्रकाश मान सिंहले बिना कारण श्रीमतीलाई घर बाट निकालेको आरोप उनकै श्रीमतिले लगाएकी छिन । राती २ बजे सम्म पनि ढोका नखोले पछी ३ दिन बाहिर नै बस्न बाध्य भएपछी साबित्री सुबेदीको साहारा लिन पुगेकी हुन् ।

साबित्री सुबेदी ति माहान नारी हुन जसले बलात्कार को बिरोध गर्दै पेटिकोट आन्दोलन गरेकी थिएन अनि निर्मला को न्यायको लागि भनेर आफ्नो कपाल खौरेकी थिइन ।
भिडियो हेर्नुहोस :


तपाईको प्रतिक्रिया