काभ्रेपलान्चोक । नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला गरिएको छ ।

आगामी माघ २३ गते हुने उक्त अर्वाडका लागी मंसीर ३ गतेवाट आवेदन फारम खुला गरिएको हो ।नेपाली सहित देउडा,नेवारी, तामाङ, मैथली – भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा,मगर, गुरुङ भाषाका गीतहरु अवार्डमा सहभागी हुन पाउने छन् ।नेपाली भाषाको हकमा २०१८ जनवरी १ देखि २०१८ डिसेम्बर १ सम्म बजारमा आएका गीतहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि तिन वर्ष भित्रका गीतहरुलाई समावेश गरिने छ ।

आवेदनको म्याद पुष २० गते सम्म अन्तिम गरिएको छ ।सम्पर्क को लागी
नेशनल पावर न्युजको अफिस
डिल्लीबजार काठमाडौं
माधब राज खरेल ( काठमाडौ ) 9851078850अरबिन्द्र गौतम ( काभ्रेपलान्चोक ) 9860897987


तपाईको प्रतिक्रिया