
कसलाई हुँदैन र आफ्ना जन्मदिने बाबा आमासँगै बस्ने रहर तर कसैको यस्तो हुन्छ की चाहाना हुँदा हुँदै पनि पुरा हुँदैन ती कति रहरहरु ।
त्यस्तै ९ बर्षकी पुजा देबकोटा आफ्नो ४ बर्षदेखि हराएका बाबालाई खोज्दै काठमाडौँ आएकी छन् । सामाजिक अभियन्ता जनक सुनारको साथमा उनी शनिबार काठमाडौँ आएकी हुन् ।
अत्भुत क्षमता भएकी उनी साह्रै मिठ्ठो र सुमधुर गीत गाउँछिन् । उनी गीत रेकर्ड गर्न समेत काठमाडौँ आएकी हुन् उनको आवाजमा रहेको गीत छिट्नै नै बजारमा आउँदै छ ।
हेर्नुहोस् उनीसँग गरिएको कुराकानी :