काठमाडौं  ।  आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको सूचि अनुशार नेपालमा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि।.परेको छ । त्यसैगरी निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा. लि. रहेको छ ।

उत्पादनमूलक उद्योगमा हिमाल पावर कम्पनीले सबैभन्दा बण्ी कर तिरेको छ । व्यक्तिगततर्फ सबैभन्दा बढी करतिर्नेमा सिद्धार्थ शमशेर जबरा  देखिएका छन् ।

विभागले कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम  सार्वजनिक गरेको छ । यी हुन् सबैभन्दा धेरै करतिर्ने करदाता

हेर्नुहास् सूचिः