काठमाडौँ । एपि वान बाट प्रशारण हुने नेपाल आइडल सिजन २ को टप ८ बाट धादिङका क्रिसल कँडेल आउट भएका छन् ।

उनी निकै राम्रो गीत गाउँदा गाउँदै पनि कम भोट आएर बाहिरीएका हुन् । आइडलबाट बाहिँरीए पछि मिडियामा उनी भन्छन् “म दुःखी छैन किनकी मलाई आइडलले यहाँसम्म चिनायो” ।

पोखराबाट अडिसन दिएका क्रिचलले निकै नै मिठ्ठो गीत गाएर टप ८ सम्मको यात्रा टुङ्गीएको छ ।


तपाईको प्रतिक्रिया