धुलिखेल । भैसी-हात्ती बोलको गीतबाट एकाएक चर्चामा आएकी रक गायिका सरस्वती लामाले शकंर छेत्री सगंको सहकार्यमा आफ्नो पहिलो रक ब्याटल गित राम्रो टिवी युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।

अहिलेको समयमा ब्याटलगित युवाहरु माझ निकै रुचाइएको र आफु स्वयम पनि युवा भएकाले श्रोताहरुलाइ ध्यानमा राखेर बजार यस्तो गीत ल्याएको बताउछिन ।

ब्याटल गितमा फुल मस्ति, भरपुर रमाइलो, मनोरंजन रहेको बताउछन गाएक शंकर, क्रान्ति के.सी. को निर्देशनमा छायांकन गरिएको यस गितको शब्द एवं संगित गायक शकंर छेत्री को रहेको छ ।

सरस्वती लामाको गजब भिडियो हेर्न तलको लिंक खोल्नुहोस :

 


तपाईको प्रतिक्रिया