बनेपा । काभ्रेको साँगामा स्थानीयबासी र प्रहरीबिच झडप भएको छ ।

सडक अतिक्रमण गरेर बनेका घर टहरा हटाउने क्रममा झडप भएको हो । झडपपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ।


तपाईको प्रतिक्रिया