बनेपा । काभ्रेको बनेपामा रहेको श्री उग्रचण्डी आयल स्टोरले २४ सैं घन्टा सेवा सुरु गरेको छ ।

काभे्रमा साँझ ८ बजेपछि पेट्रोलपम्पहरु बन्द हुँदजा उपभोक्ताले समस्या व्यहोरी रहेको समयमा काभ्रेको बनेपामा रहेको श्री उग्रचण्डी आयल स्टोरले २४ सं घन्टा पम्प खुल्ला गर्ने सेवा सुरु गरेको पम्पका संचालक आत्मराम थापाले बताए ।

अरनिको राजमार्ग र बिपी राजमार्गमा सवारीको संख्या बढेसँगै बनेपामा तिव्र शहरीकरण बढेसँगै उग्रचण्डीले २४ संै घन्टा पम्प सुरु गरेको थापाले बताए । उनले बनेपा तथा आसपासका स्थानीयहरुलाई सेवा दिने हिसावले पम्म २४ संै घन्टा खुल्ला गरिएको बताए ।

अब तेल सकिएला भनेर बनेपामा चिन्ता मान्ने समय सकिएको बताउँदै पम्पले २४ सैं घन्टा सेवा विस्तार गरेको बताए ।


तपाईको प्रतिक्रिया