पाँचखाल । कंञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै पाँचखालमा स्वतस्र्फूत रुपमा जुलुस निस्किएको छ ।

निर्मलाको निम्ती न्याय भन्दै सबै उमेर समुहका स्थानीयहरु तामाघाटदेखि मौन जुलुसमा सहभागीहुँदै समाजकल्याणचोकमा भेला भएका थिए । उनीहरुले प्ले कार्ड बोकेका थिए भने निर्मलालाई न्याय दिउ भरिरहेका थिए ।

उनीहरुले सरकारले देखायो लाचारी अनि हाम्रो खबरदारी भन्दै प्ले कार्ड बोकेका थिए ।

हेर्नुस फोटोमा प्रर्दशनी :


तपाईको प्रतिक्रिया