धुलिखेल । दोहोरी ब्याटलबाट पछिलो समय बजारमा निकै नै चर्चा कमाउदै आएकी गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालको आवाजमा रहेको गीत ‘ऐया बरी लै’ बोलको गीत सार्बजानिक भएको छ ।

‘ऐया बरी लै’ गीतको भिडियोमा wow Nepal का भिजे तथा मोडल सोनिका रोकायाको फरक खालको हामीले भिडीयो देख्न सक्छौ ।

मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत र सुदिप सागरले गीतलाई एरेन्ज गरेका छन् । किरण चौसिरको छायाँकन, मनोज कार्किको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ।

‘ऐया बरी लै’ मा भने हामीले सोनिका रोकाया र म्याक्स नेपालको रोमान्स हेर्न सक्छौ ।

रोमान्स गरेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :

 


तपाईको प्रतिक्रिया