धुलिखेल । निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा यूवा व्ययसायी उपेन्द्र घिसिङ निर्वाचित भएका छन् । 

निर्माण व्यवसायीहरु सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा लागेकाले सरकारकै सहयोगी हुन । सरकारले पनि व्यवसायीहरुको भावनालाई बुझेर नीति नियम निर्माण गर्नुपर्ने बताए ।संघको बरिष्ठ उपाध्यक्षमा विजय लामा, प्रथम उपाध्यक्षमा लनम दोङ,द्धितिय उपाध्यक्षमा अनिस बल, महासचिवमा चेतप्रसाद गौतम सचिवमा अमित लामा कोषाध्यक्षमा सुवास श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा विदुर केसी, कृष्ण लामा ङेमा सि लामा डिएस लामा, सुजन लामा, सुवर्ण लामा, प्रेमबहादुर लामा उमेश तौजले,झलक लामा,अरुणकुमार गौतम,हिराकुमार बल, पशुपतिबहादुर पन्त, विक्रम चौलागाई,रोशन तिमल्सीना र प्रदिप गौतम रहेका छन ।

 


तपाईको प्रतिक्रिया