
धुलिखेल । हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको हार्दिक शुभकामना सहित नव गायिका अमृता मगरले ‘पातलो कम्मर भाँचन’ बोलको गित भखरै सार्बजानिक भएको छ ।
गितमा गायक प्रेम रसाईलीले साथ दिएका छन् भने सुमधुर स्वर रहेको उक्त गितको शब्द तथा लय प्रेम रसईलिको रहेको छ भने बि स्टार फिल्म्सको प्रस्तुतिमा बजारमा आएको उक्त गीतको भिडियोमा अभिनय भने अन्जली अधिकारी र ऋतु तामाङको रहेको छ ।
साथमा बिक्रम चौहान र शंकरले उनिहरूलाई साथ दिएका छन् । विक्रम चौहानको निर्देशन रहेको भिडियोको छायाङ्कन प्रकाश खड्काले गरेका छन् भने सम्पादन राजेश कुमारको रहेको छ ।
भिडियो हेर्नुहोस :