बेथानचोक । लोकगीतको क्षेत्रमा भरखरै प्रवेश गरेका बेथानचोकका नवगायक दिनेश तिमल्सिना तथा सबु दाहाल ‘काजल’को  नयाँ काठे लोक दोहरी गीत १,२,३ सार्वजानिक यसै हप्ता सार्वजानिक भएको छ । हाइलाइट्स नेपालले युट्युब च्यानल मार्फत बजारमा ल्याएको उक्त गीतको २ दिनमै भ्युअर २२ हजार पुगेका थिए ।

गीतादेवी  दिनेश तिमल्सिना, सबु दाहाल ‘काजल’को सुमधुर स्वर रहेको गितमा । महेश नेपालको उत्कृष्ट शब्द तथा विष्णु तामाङको संगित संयोजनमा तयार भएको गीतले सफलता पाए सँगै तिमल्सिनालाई लोकसंगितको क्षेत्रमा प्रवेशको ढोका खुलेको चर्चा हुन थालेको छ ।

सरोजराज भट्टको निर्देशनमा तयार गरिएको लोकगीतको म्युजिक भिडियोलाई उत्तम हुमागाईले छायाँकन गरेका छन् । भिडियो सन्तोष गुरुङ, शान्ति कायस्थ र सबिन दाहालको  अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस : 

 


तपाईको प्रतिक्रिया