(सुरज श्रेष्ठ) धुलिखेल । पछिलो समय निकै नै चर्चित भिडियो पत्रकार तथा मोडल Wow Nepal कि भिजे सोनीकाको नयाँ म्युजीक भिडियो सार्बजनिक भएको छ ।

आफ्नो हट फिगरका कारण सधै चर्चामा रहने गर्दछिन् सोनिका । विशेष प्रकारका म्युजिक अभिनय गर्दै आएकी सोनिका पुन: नयाँ म्युजिक भिडियो मार्फत दर्शक माझ आएकी छन् ।

मेलिना राई र राजेन्द्र वजगाईको स्वर रहेको उक्त भिडियोलाई माला मगरले कोरियोग्राफ गर्नुभएको छ । जीवन लुईटेलको निर्देशनमा वनेको उक्त गितमा मोडल सुरज श्रेष्ठका साथ सोनिका रोकाय को अभिनय यस गीतमा देख्न पाईन्छ ।

भिडियो हेर्नुहोस :


तपाईको प्रतिक्रिया