धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल वडा नम्बर ११ मा रहेको पात्लेखेत होमेस्टेमा सदै झैँ यो बर्ष पनि बिदेशी पाहुना आउने क्रममा यो बर्ष ताइवानको टोली होमेस्टे सम्म आइपुगेका छन् ।

हरेक बर्ष बिदेशी पाहुना हामीका ७० देखी ८० ओटा सम्म ग्रुप आउने गरेको बताउछन । यस होमेस्टेमा आउने गेष्टलाइ कसरी स्वागत गर्छु भन्ने भिडियोमा कैद गरिएको छ ।

भिडियो हेर्नुहोस :


तपाईको प्रतिक्रिया