काभ्रेपलाञ्चोक । काभ्रेको सागाबाट धुलिखेल तर्फ आउदै गरेको टिप्परको ठक्करबाट एकजना मृत्यु भएका छन् ।

बा २ ख ३९३४ नम्बरको टिप्परले बा ८३ प ५०७७ को मोटरसाइकललाई ठक्कर दिएको हो । घटनाको विरोधमा स्थानीयले ठक्कर दिने टिप्परमा आगजनी गरेका छन् ।

स्थानीयको विरोध र टिप्परमा आगजनीपश्चात धुलिखेल बनेपा-सडकखण्ड अवरुद्ध भएको छ ।


तपाईको प्रतिक्रिया