काभ्रेपलान्चोक । काभ्रेको साँगाबाट बनेपातर्फ जाँदै गरेको माेटरसाइकललाई बा ३ ख ७०९१ नम्बरको ट्रिपरले बनेपा नगरपालिका १३ भैसीपाटीमा ठक्कर दिएकाे छ । ट्रिपरकाे ठक्करबाट घाइते भएका माेटरसाइकलमा सवार दुबै जनालाई अहिले बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीयले मोटरसाइकल र ट्रिपरमा आगजनी गरेको छन् भन्र मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।

स्थानीयको बिरोधका कारण अरनिको राजमार्ग अरुद्ध भएको छ ।

भिडियो हेर्नुहोस : 


तपाईको प्रतिक्रिया