धुलिखेल । धुलिखेल खानेपानी तथा सरसफाइ डिभिजन  कार्यलयका इन्जिनियर शेखर नाथ खनाललाइ अनुसन्धान बाट खटिएका टोली CIB ले सेवाग्राही सङ १ लाख ३० हजार रुपैया लिदै गरेको अबस्थामा धुलिखेलको एक होटेल बाट रगेहात पक्राउ गरेको छ ।

थप अप्डेड पछी


तपाईको प्रतिक्रिया